Logo

नागरिक उड्डयन प्राधिकरण टुक्रिने लगभग तय, विधेयक प्रतिनिधि सभामा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी विधेयक दर्ता भएको छ । सरकारले शनिवार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दुई विधेयक दर्ता गराएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई विधेयक दर्ता गराएका हुन् । दर्ता भएको विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र…