बीजखबर संवाददाता ७ पुस, काठमाडौं । नेपालमा पुनर्बीमा कम्पनी सुरु भएको छ । २०६० सालमा स्थापना भएको आकस्मिक बीमा कोषलाई नै पुनर्बीमा कम्पनीमा परिणत गरिएको बझिएको छ । गएको २१, कात्तिकमा नेपाल पुनर्बीमा कम्पनी दर्ता भएको थियो । आज सोमवार अर्थमन्त्री डा.रामशरण महतले उद्घाटन गरेर कम्पनीको औपचारिक सुरुआत गर्दैछन् । कम्पनीको सञ्चालक समितिमा सात जना…