बिजखबर संवाददाता ११ पुस, काठमाडौं । सूचना प्रविधिसँग सम्बन्नधीत व्यवसायीहरुको छाता संगठन आईसीटी एसोसिएशन अफ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएशनको हालै सम्पन्न साधारणसभाले आगमी दुई वर्षका लागि ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । काठमाडौंमा शुक्रवार आयोजित पदस्थापना कार्यक्रमबीच एसोसिशनका नयाँ कार्यसचितिको घोषणा गरिएको हो । साधारणसभाले अध्यक्षमा भेषराज पौड्यललाई निर्वाचित गरेको…