बिजखबर संवाददाता २७ पुस, काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले ग्याँस अभाव गर्ने व्यवसायी तथा डिलरहरुलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिको आज वसेको बैठकले बजारमा ग्यास अभाव हुनुमा मुख्य दोषी ग्याँस व्यवसायी तथा डिलरहरु नै रहेको ठहर गर्दै कारवाहीको लागि निर्देशन दिएको हो । समितिले बजारमा अभाव सिर्जन गर्ने तथा…