Logo

नेप्सेमा सामान्य गिरावट , झण्डै १ अर्वको कारोवार

 बिजखबर संवाददाता १२ माघ,काठमाडौं । सोमवार नेप्से परिसुचक ० दशमलव ४२  विन्दुले ओरालो लागेको छ । बजार खुलेको केहीबेर उकालो लागेको नेप्से ९ सय ६८ दशमलव ६३ मा झरेर बजार बन्द भएको छ । आइतवार नेप्से १० अंकले बढेको थियो । सोमवार होटल समूहको परिसुचक २२ दशमलव ३५ अंकले घटेको छ । त्यस्तै बीमाको ६…