Logo

फास्ट ट्रयाकबाट काम गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह, ठूला प्रोजक्टमा लगानी गरिने नाकाओको भनाइ

बिजखबर संवाददाता १९ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालमा सञ्चालित आयोजनाहरुको कार्यान्वयन छिटो र नयाँ मोडल बनाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष ताकेहिको नाकाओसँग अर्थमन्त्रालयमा भएको छलफलमा सो आग्रह गरेका हुन् । ‘लामो प्रक्रियाका कारण परियोजनाको कार्यान्वयनमा ढिलाई हुने गरेको छ,’ भेटमा महतले भने, ‘बैंकद्वारा सञ्चालित…