बिजखबर संवाददाता १० मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटनको विकासमार्फत सार्कलाई अघि बढाउनु पर्ने बताएका छन् । ‘हामी बुद्धिष्ट सकिर्ट सुरु गर्न सक्छौं,’ उनले भने, ‘तर हामीले अहिलेसम्म यसलाई अघि बढाउन सकेका छैनौं ।’ विज्ञान र प्रविधिको भरपुर प्रयोग गरी उज्वल भविष्य बनाउनु पर्ने उनको जोड थियो । सम्बन्ध बलियो हँुदै गएको बताउँदै यस…