बिजखबर संबाददाता १० बैशाख,काठमाडौं । साताको अन्तिम दिन बिहीवार नेप्से परिसुचक ३ दशमलव ८३ अंकले ओरालो लागेको छ । ९ सय ४२ अंकबाट खुलेको बजार ९ सय ३८ अंकमा झरेर बन्द भएको छ । सो दिन कारोवारमा आएमा मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव ५९ अंकले घटेको छ । त्यस्तै जलविद्युतको १५ दशमलव…