बिजखबर संवाददाता १७ वैशाख, काठमाडौं । सरकारले भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणका लागि २ खर्ब रुपैयाँ बराबरको कोष खडा गरेको छ । बिहीवार वसेको मन्त्रीपरिषदको वैठकले २ सय अर्ब रुपैयाँ बराबरको पुर्ननिर्माण कोष खडा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए । उक्त कसमा सरकारले शुरुमा २० अर्ब रुपैया राख्ने भएको छ । उक्त…