Logo

यी हुन् धनी मगन्ते, जोसँग छ ८० लाखको अपार्टमेण्ट (तस्विरमा हेर्नुहोस)

१४ जेठ, काठमाडौं । पत्यार नलाग्न सक्छ मगन्तेहरूले भारतमा बार्षिक २ अर्ब रूपिया आम्दानी गर्छन् । भारतको मुम्बईको गल्लीमा बसेर बर्षौदेखि माग्दै आएका भरत जैन भारतका सबैभन्दा धनी मगन्ते हुन् । उनले दैनिक २५०० देखि ३ हजार रूपियाँसम्म आम्दानी गर्दै आएका छन् । यस हिसाबले उनको मासिक आम्दानी ९० हजार रूपियाँ सम्म पुग्छ । रमाइलो कुरा…