बिजखबर संवाददाता २३ जेठ, काठमाडौं । आगामी असार १० गते काठमाडौंमा आयोजना हुने नेपाल सहायता सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनलाई सफल बनाउने तयारीको क्रममा शुक्रबार अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच अर्थमन्त्रालयमा छलफल भएको यियो । छलफलमा अर्थमन्त्री डा महतले सहायता सम्मेलनको तयारी र नेपाललाई पुनर्निर्माणका…