बिजखबर संवाददाता २ असार, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले सहायता सम्मेलनमा सरकारले ऋणभन्दा अनुदान सहयोगलाई जोड दिएको बताए । साथै, बजारको ब्याजदरमा नभै सस्तो ब्याजदरको दीर्घकालिन कर्जा सहयोग पनि लिन लागिएको जानकारी दिएका छन् । आगामी असार १० गते हुन लागेको सहायता सम्मेलनलाई प्रभावकारी बनाउन वुधबार अर्थमन्त्रालयमा पूर्वअर्थमन्त्रीहरु, योजना आयोगका पूर्व उपाध्यक्षहरु, पूर्व मुख्यसचिवहरु…