बिजखबर संबाददाता ८ असार,काठमाडौं । नेपाल ट्वान्टी वानले गोरखाको घ्यालचोक गाविसका विभिन्न विद्यालयलाई जस्ता, टेन्ट तथा कापी कलम वितरण गरेको छ । संस्थाले आधा दर्जन विद्यालयलाई जस्तपाता तथा पाठ्यसामग्री प्रदान गरेको हो । संस्थाले हालै घ्यालचोककै छतिवन गैराका शिव निम्न माध्यमिक विद्यालयलाई ५ बण्डल जस्ता सहयोग गरेको हो । त्यस्तै प्रजाज्योती प्राविलाई ४ बण्डल जस्ता…