बिजखबर संवाददाता १३ असार, काठमाडौं । नयाँ संविधानको प्रारम्भिक मस्यौदा आज सभाअध्यक्ष सुवाशचन्द्र नेम्वाङको हातमा पुग्ने भएको छ । मस्यौदा समितिले ३७ भाग र २ सय ९६ धारा भएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा सभाध्यक्षलाई आजै हस्तान्तरण गर्ने समितिका एक नेताले जानकारी दिए । प्रारम्भिक मस्यौदामा केन्द्र सरकारले प्रत्येक बर्षको जेठ १५ गते दुबै सदनको संयुक्त…