बिजखबर संबाददाता २२ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले कर्णाली अञ्चलमा चाउचाउलगायत जङ्क फुडमा अतिरित्त कर लगाउन आग्रह गरेका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालयले सोमवार राजधानिमा आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् । ‘जिल्ला विकास समितिमार्फत अतिरिक्त कर लगाइदिए हुन्छ,’ उनले भने, ‘पोषणरहित त्यस्ता उत्पादनको ब्यापारले कर्णालीलाई…