Logo

भूकम्प पीडितलाई बेलारुसको सहयोग, सुमार्गीले गरे हस्तान्तरण

बिजखबर संबाददाता २८ असार,काठमाडौं ।  भूकम्प पीडितहरुका लागि  बेलारुसले उपलब्ध गराएको राहत सामाग्री सोमबार नेपाल सरकारलाई प्रदान गरिएको छ ।  नेपालका लागि बेलारुसका बाणिज्यदूत अजयराज सूमाग्रीले गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवाललाई सो सामग्री हस्तान्तरण गरेका थिए । बेलारुसले विमान चार्टर गरी राहत सामाग्री पठाएको आइतवार  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो । राहत सामाग्रीमा २ करोड १५…