बिजखबर संबददाता ३० असार,काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ४ सय सार्वजनिक शौचालय बनाउने भएको छ । नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकामा आधारभुत उपयोग शौचालय निर्माणको कार्य शुरु गर्न लागेको हो । सरकारले तोकेको कार्यविधी अन्तर्गत रही सार्वजनिक शौचालयहरुको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई समेत सहभागी गराइने अर्थमन्त्री रडा. रामशरण महतले बताए । मंगलवार आर्थिक बर्ष २०७२ ०७३…