बिजखबर संबाददाता १२ साउन,काठमाडौं । कृषिप्रधान देशका रुपमा चिनिए पनि नेपालमा हरेक बर्ष विदेशबाट चामल आयात हुने गरेको छ । सरकारले कृषिमा विभिन्न छुट तथा सहुलियत दिइरहँदा चामल आयात भने घट्नुको सट्टा बढ्दै गएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको ११ महिनामा १३ अर्व ७४ करोड ३७ लाख रुपैयाँ…