Logo

सेवा विस्तारका लागि साझा र कामनपाबीच सम्झौता, १० करोड लगानी गरिने

आविष्कार खड्का २६ साउन, काठमाडौं । साझा यातायातको सेवा विस्तार गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र साझा यातायातबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार साझा यातायातको सेवा विस्तारका लागि १० करोड रुपैयाँ दिन लागिएको महानगरपालिकाका उपनिर्देशक सनतकुमार थापाले बताए । ‘हामीले साझा…