Logo

अमेरिकी डेमोक्रेसी पार्टनरसिपका सभापति बुचानन र प्रमबीच भेट, नेपालमा लगानी गर्न आग्रह

बिजखबर संबाददाता १ भदौं,काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानी गरी  विकास प्रक्रियामा साथ दिन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् । संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मङ्गलवार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन…