बिजखबर संबाददाता ९ भदौ,काठमाडौं । पुनः निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित जिल्लाहरुको वर्गीकरण गरेको छ । प्राधिकरणको मंगलबार बसेको बैठकले भूकम्पबाट अति प्रभावित, प्रभावित र कम भन्दै तीन भागमा वर्गीकरण गरेको हो । प्राधिकरणले आफ्नो कार्यक्षेत्र निक्यौल गर्दै ३१ वटा जिल्लामा काम गर्ने जानकारी दिएको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको (पिडिएनए) पोस्ट डिजास्टर निड…