Logo

त्रिपाल खरिदमा साढे २ करोड भ्रष्टाचार, सचिवदेखि नेउवामहासंघ समेत तानियो

बिजखबर संवाददाता २० भदौं, काठमाडौं । बैशाख १२ गते गएको भुकम्पको बेला त्रिपाल खरिद प्रकरणमा २ करोड ३६ लाख रुपैयाँ भ्रष्टाचार भएको छ । आवश्यक भन्दा बढी मुल्य तथा कम गुणस्तरका त्रिपाल खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध उक्त विगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार…