२७ भदौ, काठमाडौं । नूरगङ्गा प्रतिभा पुरस्कार गुठीले २०७१ सालको नूरगङ्गा बालसाहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार बालसाहित्यकार जनार्दन बराल (सिन्धुली)लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी रु. १५ हजार र प्रमाणपत्र रहेको छ । बरालका करीब एक दर्जन बालसाहित्यका पुस्तक प्रकाशित छन् । नूरगङ्गा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार लमजुङका दीर्घराज अधिकारी (भेडीखर्के साहिँला) र काभ्रेका…