बिजखबर संवाददाता ३१ भदौं, काठमाडौं । देशमा संविधान आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । मुलुकले हासिल गरेको भन्दै यस उपलव्धी हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलहरु, नेपाल सरकार, सिंगो संविधानसभा र यस कार्यमा आफ्नो स्थानबाट प्रत्यक्ष एवं परोक्षरुपमा महत्वपूर्ण सहयोग पुरयाउने नेपाली जनता एवं संचारक्षेत्रप्रति हार्दिक धन्यवाद व्यक्त…