Logo

अर्थमन्त्री भन्छन्,नेपालमा एसियाकै उत्कृट संविधान आयो, अव क्षमता बृद्धि जरुरी

बिजखबर संबाददाता ४ असोज,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जारी संविधान एसियाकै उत्कृट भएको बताएका छन् । सोमवार संविधान जारी भएको खुसियाली मनाउन पोखराको चिप्लेढुंगामा आयोजित विशाल उत्सव सभामा उनले विपरीत दर्शन र विचारलाई समेटदै तिनै जनप्रतिनिधिहरुले जारी गरेको यो संविधान एसियाकै उत्कृष्ट भएको  बताएका हुन् । उनले यसको कार्यान्वयन प्रभावकारी ढंगले गर्ने राज्यको क्षमता विकास…