Logo

निजी क्षेत्रले भन्यो, ‘आपूर्तीमा अवरोधन नगर’, वार्ताबाटै समस्या सुल्झाउन आग्रह

बिजखबर संवाददाता ६ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसघले वस्तु तथा उत्पादनको आपूर्तीमा अवरोधन नगर्न सवै पक्षसँग आग्रह गरेका छन् । उनीहरुले बुधवार विज्ञप्ती जारी गर्दै आपूर्तीमा अवरोध नगर्न तराई मधेशमा आन्दोलनरत पक्षसँग आग्रह गरेका हुन् । उनीहरुले राजनीतिक समस्यालाई राजनीतिक तवलबाट नै समाधान खोज्न र बन्द हड्ताललगायतका कार्यक्रम फिर्ता…