Logo

इन्धन अभावले तत्कालै उडान नघट्ने, ‘वैकल्पिक उपाय छ’ टिआइए

बिजखबर संबाददाता ११ असोज,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले इन्धन अभावका कारण तत्कालै उडान नघट्ने बताएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएको अवस्थामा आफुहरुसँग वैकल्पिक उपाय भएको विमानस्थलका महाप्रवनधक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।‘अन्तरराष्ट्रिय उडानका वायुसेवा कम्पनीलाई नजिकको अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर उडान गर्नेलगायत वैकल्पिक व्यवस्थाका लागि अनुरोध गरेका छौं’ उनले भने…