बिजखबर संबाददाता १३ असोज,काठमाडौं । सरकारले बिहीवारदेखि निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । आज गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले यस्तो निणर्य गरेको हो । बैठकमा बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, यातायात व्यवस्था विभागसहित गृहमन्त्रालयको उपस्थिती थियो । जसअनुसार अत्यावश्यक समान ढुवानी गर्ने सवारी बाहेक ट्रक र ट्रिपरलाई समेत तेल…