अर्थमन्त्री डारामशरण महतले आफू पनि कांग्रेसको तर्फबाट नयाँ संविधान अनुरुप बन्ने सरकारको नेतृत्व गर्न अग्रसर रहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँगको भेटघाटमा उनले आफ्नो नाम प्रधानमन्त्रिको चर्चा चर्चामा रहेको जानकारी दिए । ‘धेरै साथीहरुको जोड पनि अव पार्टीबाट मैले नेतृत्व गर्नुपर्यो भन्ने चाहना रहेको पाएको छु,’उनले भने ‘त्यसैले बहुमतीय सरकारको नेतृत्वमा आफूलाई पनि उभ्याउने इच्छा…