Logo

इपीएसको नतिजा बिहीबार सार्वजनिक, ८ हजार ४ सय ९० उत्तीर्ण

कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखाले जानकारी दिएको छ । परीक्षा दिएकामध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । जसमध्ये उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना…