अनुदानको पेट्रोलियम पदार्थ लिन गएका नेपाल आयल निगमको एक दर्जन भन्दा बढी ट्यांकर शुक्रबार दिउँसो रसुवा प्रवेश गरेका छन् । ती ट्यांकर शुक्रबार सीमा टिमुरेमा रहने र शनिबार केरुङ प्रस्थान गर्ने बताइएको छ । पेट्रोलियम पदार्थ लिनका लागि आयल निगमका निर्देशक दीपक बराल, नेपाल पेट्रोलियम डिलर्स नेसनल एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायी महासंघको टोली सीमा…