Logo

ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा रत्न तथा आभूषण उद्योग फोरम गठन

बिजखबर संवाददाता २ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा रत्न तथा आभूषण उद्योग फोरम गठन गरेको छ । महासंघको कार्यकारिणी सदस्य सम्मेत रहेको श्रेष्ठको अध्यक्षतामा एक भेलाको बीच उद्योग फोरम गठन गरिएको हो । यसैगरी फोरमको उप संयोजकमा नेपाल सुन चाँदी व्यवसाय महासंघको अध्यक्ष मणि रत्नशाक्य  रहेका छन् । सदस्यहरुमा महेन्द्र…