बिजखबर संवावदाता १५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालमा अझै पनि आर्थिक पत्रकारिताले स्थान नसेकेको बताएका छन् । ‘नेपालमा अझै पनि राजनीतिक समाचारलाई उच्च प्राथमिकता दिइदै आएको छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सत्रौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उनले भने, ‘आर्थिक पत्रकारिता अघि नवढी देशको अर्थतन्त्र अघि बढ्न सक्दैन ।’ केही…