Logo

प्रक्रियाबाटै भएपनि समयमै संविधान निर्माण गरिने, संविधान निर्माणसँगै देशले आर्थिक गति निले

बिजखवर संवाददाता कात्तिक २२, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले जनमत बमोजिम प्रक्रियामा गएर भएपनि माघमै संबिधान जारी गरी राजनीतिक स्थायित्व दिनुपर्ने बताएका छन् । ‘सकेसम्म सहमतिमै गएर संबिधान जारी गर्नुपर्छ,’ धादिङको सेम्जोङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘अन्यथा जसरी भएपनि संबिधान जारी गरेर सिंगो मुलुकलाई आर्थिक विकासमा केन्द्रित गर्नुपर्छ ।’ अर्थमन्त्री डा. महतले…