बिजखबर संवाददाता २५ मंसिर, काठमाडौं । नेपाल तयारी पोसाक संघका अध्यक्ष उदयराज पाण्डेको बिहीबार निधन भएको छ । दिल्लीमा उपचार गराइरहेका पाण्डेको उपचारको क्रममा निधन भएको हो । टाउकोमा क्यान्सरले समातेपछि उनको पहिलो चरणको सफल अप्रेसन भएको थियो । पहिलो चरणको अप्रेसन भएपछि उनलाई डाक्टरले बेड रेष्ट गर्न सुझाव दिएका थिए । उनी महासंघको चुनाव…