Logo

अर्थमन्त्री भन्छन्, जनताका आकांक्षा पूरा गर्न देश आर्थिक एजेण्डामा केन्दित हुनुपर्छ

बिजखबर संवाददाता २५, मंसिर, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जनताका आकांक्षाहरु पूरा गर्न मुलुक आर्थिक एजेण्डामा केन्द्रित भएर अघि बढ्नेपर्ने बताए । ‘देश अहिले साधन र स्रोतको सदुपयोग गर्न सरकार क्रियाशील रहेको छ,’  लमजुङ दुराडाडास्थित श्रीपाणिनी संस्कृत माध्यमिक विद्यालयको ४६ औं बार्षिकोत्सव तथा ४० औं अभिभावक दिवसका अवसरमा बोल्दै महतले भने, ‘खोलानालाबाट बगिरहेको पानीबाट…