बिजखवर संवाददाता १ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले राज्यलाई धेरै कर तिर्ने संस्था तथा व्यक्तिको नाम सार्वजनिक गरेको छ । सोमबार कर दिवसको अवसर पारेर विभागले बढी कर तिर्ने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको हो । साथै, अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७०÷०७१ बढी कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान परिन गरेका…