बिजखबर संवाददाता ११ मंसिर, काठमाडौं । राजधानीमा सार्कका सरकार तथा राष्ट्र प्रमुखको आवागमनका लागि उपत्यकाको मुख्य सडकहरु खाली गरिएको छ । मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म उपत्यकाका सडक ठप्प हुने उपत्यका ट्राफिक प्रहरी महाशाखाको वेवसाइटमा उल्लेख छ । दिनभरी विशिष्ट पाहुनाहरुको आगमन हुने भएकाले दिनभरिजसो उपत्यकाको सडक खाली गरिएको महाशाखाले बताएको छ । बिहान…