Logo

नेपालले विप्पा सम्झौतका लागि चीनलाई ड्राफ्ट पठायो, ड्राफ्ट सदर भएर आएपछि सम्झौता हुने

बिजखबर संवाददाता २५ मंसिर, काठमाडौं । नेपालले चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि परराष्ट्रमन्त्रालय मार्फत् चीन सरकारलाई पत्राचार गरेको छ । उद्योगमन्त्रालयका सह–सचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि ड्राफ्ट पठाइएको छ । चीन सरकारले पठाएको सो ड्राफ्ट विभिन्न मन्त्रालयबीच आन्तरिक छलफल भएपछि उद्योगमन्त्री महेश बस्नेतले सदर गरेर परराष्ट्रमन्त्रालय मार्फत् आज…