Logo

डर, धम्की र आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु कानूनी अपराध भएको अर्थमन्त्रीको भनाइ

बिजखबवर संवाददाता २९ मंसिर, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार जनतालाई राजनीतिक अधिकार दिन र जनताको जीवनस्तर माथि उकास्न प्रयत्नशील रहेको बताए । चितवन उद्योग वाणिज्य संघको ४८ औं वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘आर्थिक विकास नगरीकन जनताको जीवनस्तर माथि जान सक्दैन,’ कार्यक्रममा बोल्दै उनले भने, ‘वर्तमान सरकार जनताको…