बिजखबर संवाददाता २७ माघ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको सवारी भाडा घटाएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएअनुसार भाडा घटेको बताएको छ । जसअनुसार काठमाडौं र तराइका जिल्लामा चल्ने सार्वजनिक यातायातमा २ दशमलव ३ प्रतिशत भाडा घटाएको बताइएको छ । काठमाडौंमा १३ रुपैयाँ देखि २५ रुपैयाँसम्म भाडा तोकिएको छ । त्यस्तै…