Logo

अर्थमन्त्री डा. महत र जापानी नेताहरुबीच भेट, जापानले नेपाललाई थप सहयोग गर्ने

बिजखबर संवाददाता १ फागुन, काठमाडौं । जापान भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महत र लिबरल डेमोक्रेटिक पार्टीको राष्ट्रिय परिषदका अध्यक्ष तथा पूर्वमन्त्री तोसिहिरो निकाइबीच शुक्रबार भेटघाट तथा छलफल भएको छ । उक्त छलफलमा अर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता डा महतले नेपालमा संबिधान निर्माणका लागि भैरहेको प्रयासको बारेमा जानकारी गराएका थिए । नेपालमा कार्यान्वयन हुन…