बिजखबर संवाददाता ८ फागुन, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले नेपालका लेखापरीक्षकहरुको माग र समस्याप्रति नेपाल सरकार गम्भिर रहेको बताए । लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को तेस्रो राष्ट्रिय परिषदको पोखरामा उदघाटन गर्दै अधिकारीले सो कुरा बताएका हुन । ‘एउटा व्यक्तिले गरेको खराब कामले त्यससँग सम्वद्ध सबैलाई बदनाम बनाउँदै आएको छ,’…