बिजखबर संवाददाता २२ फागुन काठमाडौं । यो साता नेप्से परिसुचक ४ दशमलव ११ अंकले बढेको छ । साताको पहिलो दिन ९ सय ७८ दशमलव ६ अंकबाट खुलेको बजार अन्तिम दिन बुधबार ९ सय ८३ दशमलव ४९ अंकमा आएर अडिएको छ । साताभर नेप्सेरिसुचक तलमाथी भयो । साताको पहिलो दिन ३ दशमलव ६० अंकले आरालो लागेको…