Logo

अर्थमन्त्री डा महत धुलिखेल अस्पतालमा, आजै अपरेसन

बिजखबर संवाददाता २५ फागुन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महत अपरेसनका लागि धुलिखेल अस्पतालमा भर्ना भएका छन । उनको पित्तथैलीमा पत्थरी भएपछि अपरेसनका लागि अस्पताल भर्ना भएका हुन । पारिवारिक सूत्रका अनुसार उनको आजै अपरेसन हुने भएको छ । यसअघि पनि डा महत नर्भिक अस्पतालमा भर्ना भएका थिए र करिब दुई महिनापछि अपरेसन गरेपनि हुने…