बिजखबर संवाददाता २७ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजुबाबु शिवासहित १४ जना विरुद्द मुद्दा दायर गरेको छ । कोषको कोषको २ कारोड ७८ लाख ६१ हजार हिनामिना गरेका रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोषका कार्यप्रवन्धक लाल बहादुर शिवालगायतले फिल्डमा कार्यक्रम सम्पन्न गरेको…