Logo

सात महिनामा साढे ४ खर्वको आयात, व्यापार घाटा ३ खर्व ९४ अर्व

बिजखबर संवाददाता २ चैत, काठमाडौं । आर्थिक बर्ष २०७१/७२ को ७ महिनामा  ४ खर्व ४४ अर्व ७७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सो अवधिको तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३ सय ९२ अर्व ६९ करोड रुपैयाँको आयात भएको थियो । तर अघिल्लो आवको तुलनामा…