Logo

निजीकरण गरिँदै ट्रायल सेन्टर, ट्रायल दिनेले नै पैसा तिनुपर्ने

रामराजा श्रेष्ठ ११ चैत, काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल सेन्टर) दिने स्थानलाई निजीकरण गर्ने भएको छ । सरकारले आफैले संचालन गर्दा बढी झन्झटिलो हुने भएकाले निजीकरण गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बिजखबरलाई बताए । ‘हाल ट्रालय सेन्टर संचालनको जिम्मा निजीक्षेत्रलाई दिने विषयमा गृहकार्य भइरहेको छ,’ उनले भने, ‘केही समयभित्रै…