बिजखबर संवाददाता २९ चैत, काठमाडौं । हालसम्म बेरुजू रकम २ खर्ब ७३ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आफ्नो ५२ औं प्रतिवेदन सार्वजनिक गर्दै सो जानकरी दिएको हो । यो रकम गत आवको तुलनामा १२ दशमलव ३५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७०/७१ मा कुल ४३ अर्ब ७१ करोड…