Logo

राष्ट्रिय वाणिज्य बैंकमा हप्तामा दुई दिन दौरा सुरुवाल, स्वदेशी उत्पादनलाई प्रवद्र्धन

बिजखवर संवाददाता २० कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना कर्मचारीलाई दौरा सुरुवाल कोट तथा सारी लगाउनु पर्ने व्यवस्था लागू गरेको छ । बैंकका उच्च पदस्थ पुरुष कर्मचारीले हप्तामा दुई दिन अनिवार्य रुपमा दौरा सुरुवाल, कोट, टोपी र महिला कर्मचारीले सारी, चोलो, स्वेटर वा कोट लगाउनु पर्ने व्यवस्था गरिएको छ । तत्कालका…